दुर्घटनामा दुईको मृत्यु

दुर्घटनामा दुईको मृत्यु

  • मङ्लबार, माघ २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

इटहरी, २६ माघ । सुनसरी जिल्लाको दुहवीभलुवा नगरपालिकास्थित दुहवी बजारमा स्कुटर र ट्र्याक्टर जुध्दा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय दुहवीका अनुसार गएराति भएको दुर्घटनामा स्कुटरमा यात्रारत शनिश्चरेपथरी नगरपालिका–१२ का २५ वर्षीय प्रविण कटवाल र विराटनगर उपमहानगरपालिका–१५ निवासी ३० वर्षीया लक्ष्मी श्रेष्ठको मृत्यु भएको हो । को४प ३३३६ नंको स्कुटर र को१त ५१११ नंको ट्र्याक्टर जुधेर गम्भीर घाइतेका कटवाल र श्रेष्ठलाई विराटनगरमा उपचारार्थ लैजाने क्रममा मृत्यु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ