काठमाण्डौ,२२ माघ ।
पेट्रोल पम्पबाट तेल चोरी गरेको आरोपमा प्रहरीले त्रिपुरेश्वरको मायाराम भोलाराम पम्पमा कार्यरत ३ कर्मचारीलाई पक्राउ गरेको छ ।
प्रहरीले पम्पमै कार्यरत कर्मचारीहरुलाई पक्राउ गरेर लगेपछि पम्पमा पेट्रोल वितरण हुन सकेको छैन । पम्पमा झण्डै ४ सय मोटरसाइकल तेल भर्न लाइनमा छन् ।
चोरीको आरोपमा पम्पको व्यवस्थापक कृष्ण थापा, क्यासियर लोकबहादुर थापा र सेक्युरेटी गार्ड शिबबहादुर थापा पक्राउ परेका हुन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline