काठमाण्डौ, २२ माघ ।
नेपाली कांग्रेस १३ औं महाधिवेशनमा होमिएको छ । यसअन्तर्गत महाधिवेशनको मूख्य चासो र नेताहरुको जित हारको परिणाम दिने महाधिवेशन प्रतिनिधिको चयन आज गरिँदैछ ।
आज देशका दुई सय ४० निर्वाचन क्षेत्रमा एक साथ गरिने अधिवेशनले कांग्रेसको महाधिवेशनपछि शक्तिशाली मानिएको अर्को निकाय महासमिति सदस्यको निर्वाचन पनि गर्ने छ ।
हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित ११ जना महाधिवेशन प्रतिनिधि चुनेर सम्पन्न हुने यस अधिवेशनले आगामी महाधिवेशनमा नेतृत्वको दावी गरिरहेका नेताहरुको हैसियत पनि प्रष्टयाउने भएकाले आजको निर्वाचन कार्यक्रमले विशेष महत्व राखेको काँग्रेसले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline