माघ २२ काठमाण्डौं ।
विप्लव नेतृत्वको नेकपा माओवादी निकट राष्ट्रिय युवा जनस्वयंसेवकले
झापाबाट पक्राउ गरिएका आफ्ना नेता कार्यकर्तालाई कारागार चलान गरेको
भन्दै आपत्ति जनाएको छ ।
संगठनका अध्यक्ष झक बहादुर मल्लले एक विज्ञप्ति जारी गरी संगठनका महासचिव
वावुराम राई सहित पुष्प अधिकारी, नविन अधिकारी र चमनलाल माझीलाई अविलम्व
रिहा नगरे आन्दोलनमा जाने चेतावनी दिनु भएको छ ।
झापा जिल्लाको एक गुट्खा फ्याक्ट्रीमा तोडफोड गरेको आरोपमा राई
सहितलाई प्रहरीले पक्राउ गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline