काठमाडौं,२१ माघ ।
तीन माओवादी निकट विद्यार्थी संगठनले आयात भएको इन्धन सहज वितरणको माग गर्दै नेपाल आयल निगम घेराउ गरेका छन ।
एकीकृत माओवादी, नेकपा क्रान्तीकारी माओवादी र नेत्र बिक्रम चन्द नेतृत्वको माओवादी निकटका अखिल क्रान्तिकारीले मध्यान १२ बजेदेखि एक बजेसम्म एक घण्टा आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका हुन।
पहिलो चरणको आन्दोलन अन्तर्गत सचेत गराउने र घेराउ गर्ने, ज्ञापनपत्र बुझाउने विद्यार्थी संगठनले जनाएका छन् । माग पूरा नभए थप शसक्त आन्दोलन गरिने अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline