मन्त्री ढकाललाई बर्खास्त गर्न हिन्दु युवा जनशक्ति संघको माग

मन्त्री ढकाललाई बर्खास्त गर्न हिन्दु युवा जनशक्ति संघको माग

  • बिहिबार, माघ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाण्डौ,२१ माघ ।

हिन्दु युवा जनशक्ति संघले शान्तिमन्त्री एकनाथ ढकाललाई बर्खास्त गर्न सरकारसंग माग गरेको छ ।

सरकारको जिम्मेबार मन्त्री पदमा बहाल रहेकै अवस्थामा क्रिष्चियन धर्मको खुला प्रचार प्रसारमा लागेको आरोप लगाउदै संघले मन्त्री ढकाललाई बर्खास्त गर्न माग गरेको हो ।

संघका अध्यक्ष बिकास कुमार ठाकुरले आज एक विज्ञप्ति जारी गर्दै शान्त्रिमन्त्री ढकालले कार्यकक्षमै क्रिष्चियन धर्मगुरुहरुसंग गोप्य भेट गर्ने तथा मन्त्रालयको कम भन्दा धर्म परिवर्तन गराउने कार्यमा सक्रिय रहेको आरोप लगाउनु भएको छ ।

शान्तिमन्त्री ढकालले आफ्नो निजी एनजिओमार्फत क्रिष्चियन धर्मको प्रचार प्रसारको लागि सांसदसहित २० जनाको टोली दक्षिण कोरिया भ्रमणमा जान लागेको भन्दै संघले आपत्ती जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ