काठमाडौं माघ २० । सांस्कृतीक रुपमाधनी शेर्पा समुदायमाप्रतिभाको पनिखाँचो छैन । पछिल्लो समयमा एकसेएक शेर्पा कलाकारहरु जन्मिएकाछन् । लोकगीत, आधुनिक, पाप, सेलो, नादिङ, र्याप, आरएण्डवीगाउने शेर्पा कलाकारहरु छन् ।
पुरानागायकलाक्पा शेर्पा, चर्चित गायकमिङमा शेर्पा, देण्डी शेर्पा लगायतदर्जनौं प्रतिभावानकालकार छन् । पछिल्लो समयमानयाँअनुहारका युवाकलाकारहरुपनिछन् । उनीहरुलेपनि संगीत क्षेत्रमा राम्रै गर्दै आएकाछन् । यिनै शेर्पा कलाकारहरुले यसबर्षको लोसारमा एकै ठाउँवाट प्रस्तुतीदिँदै छन् ।
बरिष्ठ गायक लाक्पा शेर्पा, गायकहरु सोनाम जे शेर्पा, सोनाम शेर्पा, दावा के शेर्पा, छिरिङ शेर्पा, मिङमा शेर्पा , लाक्पा शेर्पा आमोद, छाङपा शेर्पा लगायतले लोसार विशेष कार्यक्रममा प्रस्तुतीदिने भएकाछन् ।
शेर्पा पत्रकार संघ नेपाल र पिकमिडिया ग्रुपले संयूक्त रुपमाआयोजना गरेको लोसार विशेष कार्यक्रममाप्रायः शेर्पा शेर्पा कलाकारहरुले प्रस्तुतीदिने तय भएको आयोजक संस्थाकाकलाकार संयोजक छेल्हमु शेर्पाले जानकारी दिए ।
माघ २३ गते शनिवार शेर्पा पाटीप्यालेशमा कार्यक्रम हुने जनाएको शेर्पाले जानकारी दिए । कार्यक्रममानिःशुल्कप्रवेशको व्यवस्था मिलाइएको छ ।
हिमालयन शेर्पा सांस्कृतीक केन्द्र र गोरखाली गलर्स व्याण्डको समेत प्रस्तुती रहने छ । कार्यक्रमको नेपालको नम्बर एक हुस्सी म्याग्डोर गोरखा व्रुअरीको सानमिगेल वियरले प्रयोजन गरेका छन् ।