डिएसपी सहित ३ जना अख्तियारको नियन्त्रणमा

डिएसपी सहित ३ जना अख्तियारको नियन्त्रणमा

  • मङ्लबार, माघ १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ,१९ माघ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानगरिय प्रहरी परिसर ललितपुरका डिएसपी दयानीधि ज्ञवालीसहित ३ जनालाइ घुस लिदालिदै रंगेहात पक्राउ गरेको छ ।

अख्तियारले ज्ञवाली सहित ललितपुरका इन्सपेक्टर रमेश सिंह र सइ लालमणी पौडेललाई नियन्त्रणमा लिएको छ ।

गएराती तीनैजनालाइ घुस लिनेक्रममा ललितपुरबाट पक्राउ गरिएको अख्तियारका प्रबक्ता कृष्णहरी पुष्करले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ