मधेसमा निषेधको राजनीति नगरौं : शरतसिंह

मधेसमा निषेधको राजनीति नगरौं : शरतसिंह

  • आइतवार, माघ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ,१७ माघ ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले राजनीतिक गतिविधि निषेधले लोकतन्त्र कमजोर हुने बताउनु भएको छ ।

महोत्तरीको बर्दिवासमा बिहान सञ्चारकर्मीसँग कुरा गर्दै सङ्घीय समावेशी मधेसी गठबन्धनका नेतासमेत रहेका भण्डारीले कांग्रेस तेह्रौँ महाधिवेशनको तयारीमा रहेका बेला बेरोकतोक शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न दिनुपर्ने बताउनु भयो ।

अब मधेसवादी दलबीच महागठबन्धन बन्ने कुरामा सकारात्मक बहस सुरु भएकाले चाँडै एकताबद्ध मधेस आन्दोलनको खाका बन्ने भण्डारीको विश्वास छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ