काठमाडौ ,१६ माघ ।
लामो समयदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज तराई मधेशका सबै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रमको आयोजना गरेको छ ।
संविधान संशोधनमा समेत विरोध जनाएको मोर्चाले तराईका सबै निर्वाचन क्षेत्रमा आज विरोध सभा गर्न लागिएको मोर्चा आवद्ध दल सद्भवना पार्टीका महासचिव मनिषकुमार सुमनले जनाकारी दिनुभयो ।
दलहरुसँगको वार्ता प्रक्रिया अघि बढ्न नसकिरहेका बेला मोर्चाले आन्दोलनका थप कार्यक्रम गर्न लागिएको हो । सरकार र प्रमुख दलले आफ्ना मागलाई गम्भिर रुपमा नलिएपछि आनदोलनको विकल्प नभएको सुमनले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline