जाडोलाई तताउन बदम र सुन्तला लिएर आए  सरगम र अर्याल(भिडियो सहित)

जाडोलाई तताउन बदम र सुन्तला लिएर आए  सरगम र अर्याल(भिडियो सहित)

  • बिहिबार, माघ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौ ।

छोटो समयमा गीतसंगीतको बजारमा छुट्टै चर्चा कमाउन सफल सर्जक  कमल सरगम र राजेन्द्र अर्याल पछिल्लो पटक जाडोलाई तताउनको लागि उत्कृष्ट भाका बदम खाको सुन्तला छोडाको बाट बजारमा छन्  ।

पछिल्लो पटक धेरैको जन जिब्रोमा गुन्जिन थालिसकेको गीतको म्युजिक भिडियो भने आज बाटै बजारमा आएको हो । केहि दिन पहिले बजारमा आएको गीत  काठमाण्डौ आसोपास भेगका श्रोताले अत्याधिक  रुचाइरहेको छन्

रत्यौली तर माया प्रेममै समाहित गीतले सोचे भन्दा फरक चर्च पाएको बताउदै राजेन्द्र अर्याल भन्छन “गीतको भावमा दुब्नेले साचिकै गीत मन पराएका छन् स्रोताको मायाले मेरो पहिलो सहयात्रनै सफल भएको छ” ।

धेरै गीतहरुमा शब्द दिएका सरगम ले आफ्नै भेगलाई समेटेर यो गीत तयार पारेको बताउछन सिन्धुपाल्चोक मा जन्मिएका राजेन्द्र अर्याल र काभ्रेमा जन्मिएका कमल सरगम को यो यात्र निकै सफल बनेको छ  ।

गायक सरोज लामिछाने र संगीता मगर प्रीतिको युगल आवाजमा रहेको गीतमा शब्द कमल सरगम र राजेन्द्र अर्याल को छ भने लय सरोज लामिछानेको छ   ।

जनता डिजिटलले बजारमा ल्याएको गीतमा मोडल भने मोहन श्रेष्ठ मनु ,लक्ष्मी श्रेष्ठ , र समीरको रहेको छ यो गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ  ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी