माघ १३, काठमाडौं ।
भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं उड्ने तयारीमा रहेका बिमानमा आज पनि बम भएको हल्ला भएपछि उडान रोकिएको छ ।
उडानको तयारीमा रहेका जेट एयरलाइन्स र एयर इन्डियाका जहाजमा बम भएको ‘फोन कल’पछि उडान रोकिएका छन् । ती दुवै जहाजमा बम डिस्पोजल टोलीले बम भए नभएको निरिक्षण गरिरहेका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline