काठमाण्डौ,१३ माघ ।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको नेतृत्व लिन आफूलाई अब कसैले रोक्न नसक्ने बताउनु भएको छ ।
तनहुँको दमौलीमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै पौडेलले पार्टीको १३ औं महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिन आफूले खुट्टा नकमाउने बताउनु भयो ।
उहाले आफ्नो उम्मेदवारीको औपचारिक घोषणा भने माघ २५ गतेपछि मात्रै गर्ने स्पष्ट पार्नुभयो । पार्टी्भित्रको गुट उपगुट र भागवण्डाको राजनीति अन्त्य गर्न पनि आफूले नेतृत्व लिनुपर्ने उहाको भनाइ थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline