कार दुर्घटनामा सांसद शाहीसहित चारजना घाइते

कार दुर्घटनामा सांसद शाहीसहित चारजना घाइते

  • मङ्लबार, माघ १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ,१२ माघ ।

काठमाडौंबाट पोखरातर्फ जादै गरेको कार बिहान तनहुँको घाँसीकुवामा दुर्घटना हुँदा ४ जना घाइते भएका छन । दुर्घटनामा परी कालीकोट जिल्लाका एनेकपा माओवादी सांसद महेन्द्र शाहीसहित चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

बा ८ च ७५ ९१ नम्बरको कार पृथ्वीराजमार्गबाट अनियन्त्रित भई २० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा १८ वर्षीया माधुरी मगर,१६ वर्षीया सुजा शाही र ३० वर्षीय देवेन्द्र शाही घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएका चारैजनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ