काठमाण्डौ,१२ माघ ।
मधेसका मुद्दामा अलग–अलग आन्दोलनरत्त राजनीति शक्तिलाई एकिकृत गर्न महागठबन्धन बनाउने प्रस्ताव अघि सारेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई–मधेस राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताविच वार्ता भएको छ।
विराटनगरको तीनटोलियामा पार्टी कार्यकर्ताको घरमा बसिरहेका सद्भावनाका अध्यक्ष महतोलाई भेट्न नेता गुप्ता विहान त्यहा पुग्नुभएको थियो ।
भेटबार्तामा उहाहरुबिच मधेसमा संघर्षरत्त दल र संगठनहरुलाई एकै ठाउँमा मोर्चाबन्दी गर्नुपर्ने बिषयमा छलफल भएको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline