संसद बैठक अपरान्न बस्दै

संसद बैठक अपरान्न बस्दै

  • मङ्लबार, माघ १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

माघ १२, काठमाडौ ।

व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै छ । गणपुरक संख्या नपुगेपछि हिजो स्थगित भएको बैठक अपरान्न ३ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा हिजोकै कार्यसूचिमा राखिएका केहि विधेयकमाथि छलफल हुने संसद सचिवालयका सहायक प्रबक्ता सुदर्शन कुइकेलले जानकारी दिनुभयो । बाणिज्य मन्त्री दिपक बोहराले बैठकमा व्यापार सम्बृद्ध बौद्धिक सम्पत्ती सम्बन्धी सम्झौता अनुमोदनका लागि पेश गर्नु हुने कार्यसूचि छ ।

त्यस्तै विभिन्न मन्त्रालयसग सम्बन्धित अन्य विधेयकमाथि छलफल हुने कुइकेलले जानकारी दिनुभयो । गणपुरक संख्या पुग्न १ सय ४९ सांसदको उपस्थिती अनिवार्य हुन्छ । सो संख्या नपुगेपछि संसद बैठक दुई पटक स्थगित भइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ