प्रहरीसंगको झडपमा मृत्यु भएका ३ जनाको आज अन्त्यष्टि गरिदै

प्रहरीसंगको झडपमा मृत्यु भएका ३ जनाको आज अन्त्यष्टि गरिदै

  • सोमवार, माघ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ ११ माघ ।  

मोरङको रंगेलीमा गत बिहिबार प्रहरीसंगको झडपमा मृत्यु भएको ३ जनाको आज अन्त्यष्टि गरिदै छ ।

मृतकलाई सहिद घोषणाको सिफारिससहित तत्काल २५ रुपैयाँ नगद उपलब्ध गराउने, घाइतेहरुलाई निशुल्क उपचार, क्षतिपुर्ति र उच्चस्थरीय छानबीन समिति गठन गर्ने सर्बपक्षीय सहमतिपछि मार्चाले मृतकको शब उठाउन लागेको हो ।

अन्त्यष्टिअघि कोशी अञ्चल अस्पतालबाट विहान दश बजे शब यात्रा निकालेर विराटनगर परिक्रमा गराइने मार्चाले जनाएको छ । शब यात्रामा मार्चाका शिर्ष नेताहरु सहभागि हुदैछन ।

मोरङको रंगेलीमा गत बुधबार प्रहरी र आन्दोलनरत मार्चाका कार्यकताबीच भएको झडपमा प्रहरीको गोली लागि ३ जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी