संसद बैठक आज बस्दै

संसद बैठक आज बस्दै

  • सोमवार, माघ ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, ११ माघ । व्यवस्थापकिा संसदको बैठक आज बस्दैछ । बैठक दिउँसो एक बजेपछि नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ ।

आजको बैठकमा विभिन्न मन्त्रालयसंग सम्बन्धित विधेयकमाथि छलफह गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

यसअघि गत शनिवार बसेको संसद बैठकले नयाँ संविधान जारी भएको ४ महिनापछि नेपालको संविधान २०७२ को पहिलो संशोधन गरेको थियो ।

बैठकले दुई तिहाई बुहमतबाट जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र समावेशी समानुपातिक प्रतिनिधित्वको प्रस्ताव पारित गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ