काठमाडौं, ८ माघ ।
संविधान संशोधन विधेयकमाथि हिजोदेखि छलफल सुरु गरेको व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै छ ।
विहान ११ बजे बस्ने बैठकमा संविधान संशोधन विधेयकमाथि परेको संसोधन प्रस्तावमाथि आजपनि दफाबार छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।
आन्दोलनरत मधेसी मार्चाको माग सम्बोधन गर्न भन्दै संविधानको धारा ४२, ८४ र ८६ संशोधानका लागि हिजोबाट दफाबार छलफल सुरु भएको हो ।
तर आन्दोलनरत मार्चाले भने संविधान संशोधनले आफुहरुको माग सम्बोधन गर्न नसक्ने भन्दै संसद बैठक बहिस्कार गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline