फोरम नेपालको केन्द्रिय कमिटिको बैठक बस्दै

फोरम नेपालको केन्द्रिय कमिटिको बैठक बस्दै

  • शुक्रबार, माघ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, ८ माघ ।

संघिय समाजबादी फोरम नेपालको केन्द्रिय कमिटिको बैठक आज बस्दै छ ।

प्रमुख दलहरुसंगको वार्ता असफल भएपछिको अवस्थाका बारे धारणा बनाउन बैठक बस्न लागेको फोरम नेपालका एक नेताले बताए ।

राजधानीको शान्तीनगरस्थित एक पार्टी प्यालेसमा दिउसो १ बजे बस्ने बैठकमा नेतृत्वले राजनीतिक प्रतिबेदन पेश गर्ने बताइएको छ ।

फोरम नेपालले आफ्ना माग पुरा गराउन थप आन्दोलनको तयारी समेत गरेको छ ।

पार्टी एकिकरणपछि फोरम नेपालको केन्द्रिय कमिटिको बैठक आज दोश्रो पटक बस्न लागेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ