रक्सौल नाकाका २२५ बुलेट ग्यास ‘रि रुट’ हुने

रक्सौल नाकाका २२५ बुलेट ग्यास ‘रि रुट’ हुने

  • बिहिबार, पुस ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

विरगन्ज ,३० पुस ।  

लामो समयदेखि रक्सौल वीरगन्ज नाकामा रोकिएका दुई सय ५५ ग्यास बुलेट ‘रि रुट’ भएर सुनौली र जोगबनी नाकाबाट नेपाल भित्रिँदैछन् ।

१५ दिनभित्र उक्त परिमाणमा ग्यास बुलेट राजधानी भित्रिने जनाईएको छ ।

नेपाल आयल निगमका अनुसार ५० वटा ग्यास बुलेट रि रुट भइसकेका छन् । बाँकी दुई सय पाँच बुलेट रि रुटका लागि कागजात मिलाउन सुरु भइसकेको छ ।

केही दिनमा ती ग्यास बुलेटले पनि रि रुट अनुमति पाउने स्रोतले दाबी गरेको छ ।
रि रुट भएर आउने ग्यासले कुल मागको २५ प्रतिशत पूरा गर्छ । दुई लाख ५० हजार परिवारले ग्यास पाउने निगमको अनुमान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी