छोरीको हत्या अभियोगमा एक पक्राउ

छोरीको हत्या अभियोगमा एक पक्राउ

  • बुधबार, पुस २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ २९ पौष ।  

बर्दियाको बाँसगढी नगरपालिका–७ शंखरियामा आफ्नै छोरीको हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पाँच वर्षीय छोरी खगिसरा राजीको कुटपिट गरी हत्या गरेको आरोपमा उनका बुबा ३४ वर्षीय पूर्णबहादुुर राजीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले बताउनुभयो ।

पूर्णबहादुरले छोरीको हत्या गरी घर अगाडिको खेतमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ