काँग्रेसको केन्द्रीय समितिको बैठक आगामी आइतबार बस्ने 

काँग्रेसको केन्द्रीय समितिको बैठक आगामी आइतबार बस्ने 

  • बिहिबार, पुस २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ, २३ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी आइतबार बस्ने भएको छ ।

शुुक्रबार बस्ने भनिएको बैठक पार्टीका नेताहरु उपत्यका बाहिर रहेकाले आइतबारसम्मका लागि सारिएको हो । बैठकमा पार्टीको आसन्न १३औँ महाधिवेशन र देशको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुनेछ । बैठकले क्रियाशील सदस्यमा देखिएको विवादका बारेमा समेत छलफल गर्ने पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो । बैठकमा महाधिवेशन सम्पन्न गर्न गठित पार्टीका विभिन्न समितिका कार्य प्रगतिबारेसमेत छलफल हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ