सप्तरी पुस २३ गते / कल्याणपुर गाविस(३ निवासी स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ता ५६ वर्षीय उस्मान मियाँलाई राष्ट्रिय अखण्डतामाथि आँच आउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले बनरझुला बाट गिरफ्तार गरेको छ ।
बनरझुला माविमा स्वतन्त्र मधेसको पक्षमा कार्यक्रम गरिरहेका बेला मियाँ गिरफ्तार भएको सप्तरी प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कडरबोनाले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा राखेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline