इन्धन अभावमा महाकाली तटबन्ध निर्माण प्रभावित

इन्धन अभावमा महाकाली तटबन्ध निर्माण प्रभावित

  • बिहिबार, पुस २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ,२३ पौष ।

भारतीय नाकाबन्दीका कारण इन्धन अभाव भएपछि दार्चुलाको महाकाली नदी किनारमा भइरहेको तटबन्ध निर्माण प्रभावित भएको छ ।

लास्कुदेखी नमस्कारसम्मको १० प्याकेजमा निर्माण भइरहेको पक्की तटबन्धअन्तर्गत चालु आवमा प्याकेज नं ६ र ८ मा इन्धन तथा निर्माण सामग्री ढुवानी हुन नसक्दा निर्माण प्रभावित भएको महाकाली नदी नियन्त्रण आयोजना प्रमुख महेन्द्रप्रसाद बडूले बताउनुभयो ।

अरु प्याकेजमा निर्माण कम्पनीले सुस्त गतिमा भएपनि निर्माण सुरु गरेको तथा केही प्याकेजमा निर्माण सामग्री जुटाउने काम भइरहेको र प्याकेज नं ६ र ८ मा भने ठेकेदार तथा प्रतिनिधि सम्पर्कमा नआएको समेत उहाँको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ