काठमाडौँ, २३ पुस ।
सरकार र थारुवान सङ्घर्ष समितिबीच आजदेखि वार्ता हुने भएको छ ।
सरकार र संयुुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग कार्यदलस्तरमा वार्ता जारी रहेका बेला आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा थारुवानसँग अनौपचारिक वार्ता हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधनको विधेयकका विषयवस्तु ९सङ्घीयता, समावेशीकरण, समानुपातिक निर्वाचन प्रणाली० मा सहमति जुटाउन सरकार र आन्दोलनरत पक्षबीच निरन्तर वार्ता हुँदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline