सिन्धुपाल्चोक जिल्ला सेक्रेटरीमा चिरण तामाङ चयन

सिन्धुपाल्चोक जिल्ला सेक्रेटरीमा चिरण तामाङ चयन

  • बुधबार, पुस २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाण्डौ,२२ पौष ।

नेत्र बिक्रम चन्द “बिप्लव” नेतृत्वको नेकपा माओबादी सिन्धुपाल्चोकको जिल्ला सेक्रेटरीमा चिरण तामाङ “हिमाल” सम्र्बसम्मतले चयन हुनुभएको छ ।

सिन्धुपाल्चोकको मेलम्चीमा बसेको माओवादीको १२ औँ पूर्ण बैठकले तामाङको नेतृत्वमा ३९ सदस्यीय समिती गठन गरेको छ ।

पुर्ब सेक्रेटरी कमल माझी ताम्सालिङ स्वायत प्रदेशमा गएपछि रिक्त रहेको पदमा बैठकले चिरण तामाङलाई चयन गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ