५६ ट्याङ्कर इन्धन नेपाल भित्रिए

५६ ट्याङ्कर इन्धन नेपाल भित्रिए

  • बुधबार, पुस २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ २२ पौष ।  

रुपन्देहीको बेलहिया नाका भएर ५६ वटा इन्धन बोकेका गाडी नेपाल भित्रिएका छन् ।

गएराति १० बजेसम्म ३८ वटा डिजेल बोकेका ट्यांकर र ७ वटा पेट्रोलका ट्यांकर नेपाल प्रवेश गरेको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ ।

यस्तै खाना पकाउने एलपी ग्यासका ११ वटा बुलेट पनि नेपाल भित्रिएका छन् । अन्य सामान बोकेका पाँच सय भन्दा बढी गाडी नेपाल भित्रिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ