पुष २० अछाम । अछाम जिल्ला वन कार्यलयमा कार्यरत रेञ्जर अब्दुल करीम मियालाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाईदिएको छ ।
माओवादीले रेञ्जर मियाले सामुदायिक वनबाट घुस लिएर भ्रष्टाचार गरेको आरोप लगाएको छ ।
उनलाई जनकार्बाही स्वरुप कालोमोसो दलिएको माओवादी जिल्ला पार्टीले एक विज्ञप्ति मार्फत जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline