काठमाडौं, २० पौष ।
गत बैसाख १२ गतेको विनाशकारी भुकम्पपछि पराकम्प जाने क्रम अझै रोकिएको छैन ।
यसैबीच आज बिहानै नुवाकोट केन्दविन्दू बनाएर पराकम्प गएको छ ।
बिहान ३ बजेर ४३ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ
।
बैशाख १२ गतेको शक्तिशाली भूकम्प पछि अहिलेसम्म ३ रेक्टर स्केल भन्दा माथिमा ४ सय २२ भन्दा बढी पराकम्प गैसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline