काठमाण्डौ ,११ पुस ।
२०५१ सालमा काभ्रेको अति दूर्गम भेग माझिफेदामा पिता प्रेम प्रसाद चौलागाई र माता रुद्र कुमारीको कोखबाट जन्म लिएका सर्गम छोटो समयका चर्चित सर्जकको रुपमा चिनिए ।
पौष १० गते भएको नेपालकै सबैभन्दा ठूलो अवार्ड बिन्ध्यावासीनी म्यूजिक अवार्डको लोकदोहोरी भाकाबाट अर्वाड हात पारेपछि सबैको शुभकामनाको ओहिरो लागेको सर्गम बताउछन खुसी मूद्रामा रहेका सर्गम “अवार्डले अर्को जिम्मेवारी थपेको र अगडि बढन सहज वातवारण बिन्ध्यावासीनीले गरेको”बताउछन ।
रेडियो देखि साहित्य र गिती लेखनमा लागेका कमलले आज सम्म ८ भन्दा बढि गितमा सहकार्य गरेको र आत्महत्या गर्छन मान्छे किनले फरक शन्देस दिन सकेको बताउछन ।
कमल अर्यालको शब्द मा रहेको गीत अझै चर्चामा छ । सोहि गितले अवार्ड हात पारेको हो दर्शक स्रोताको साथले यहा सम्म पूगेको र अझ साथको खाचो रहेको बताउछन ।