साफ च्याम्पियनसीपमा माल्दिभ्सद्धारा भुटान पराजित

साफ च्याम्पियनसीपमा माल्दिभ्सद्धारा भुटान पराजित

  • बिहिबार, पुस ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, ९ पौष ।

११ औं साफ च्याम्पियनसीप फुटबलमा माल्दिभ्सले भुटानलाई ३ १ पराजित गरेको छ । केरलाको त्रिवेन्द्रम रंगशालामा आज भएको समुह बि को पहिलो खेलमा माल्दिभ्सले भुटानलाई पराजित गरेको हो ।

स्तै आज बेलुकी पौने सात बजे हुने दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन अफगानिस्तानले र बंगलादेशसँग प्रस्तिपर्धा गर्नेछ । समुह बी मा रहेका अफगानिस्तान, बंगलादेश र माल्दिभ्सले एक एक पटक साफको उपाधि जितेका छन् भने भुटानले अहिलेसम्म जित्न सकेको छैन ।

प्रतियोगितामा सार्कका आठ मध्ये सात देशको सहभागिता छ । समुह ए अन्तर्गत हिजो भएको उद्घाटन खेलमा नेपाल श्रीलंकासँग १–० ले पराजित भयो । खेलको अन्तिम मिनेटमा सम्हालिन नसक्दा हार व्यहोरेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना कम भएको छ ।

समुह चरणको अर्को खेलमा नेपालले आगामी आइतबार भारतसँग खेल्नेछ । भारतसँगको खेलमा जित निकालेको तथा श्रीलंका भारतसँग पराजित भएको अवस्थामा मात्रै नेपाल सेमिफाइनलमा पुग्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी