अस्ट्रेलियन क्रिकेटर स्मिथ बने आइसिसी क्रिकेटर अफ द इअर

अस्ट्रेलियन क्रिकेटर स्मिथ बने आइसिसी क्रिकेटर अफ द इअर

  • बिहिबार, पुस ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ ९ पौष ।  

अस्ट्रेलियन क्रिकेटर स्टिभ स्मिथ यस वर्षको आइसिसी क्रिकेटर अफ द इअर घोषित भएका । उनले सर गरफिल्ड सोबर्स ट्रफी हात पारेका छन् ।

स्मिथले सन् २०१५ मा खेलेका २६ एक दिवसीय खेलमा १२ सय ४९ रन बनाएका थिए । उनी वर्षको उत्कृष्ट क्रिकेटेर चुनिने चौंथो अस्ट्रेलियन खेलाडी हुन् ।

यसअघि मिचेल जोन्सन र रिकी पोन्टिङ समान दुई पटक तथा माइकल क्लार्क एक पटक उत्कृष्ट क्रिकेटर चुनिएका थिए । स्मिथ यो वर्ष आइसिसी टेष्ट क्रिकेटर अफ द इयर पनि भएका छन् ।

दक्षिण अफ्रिकाका एबी डी भिलियर्स आइसिसी ओडिआई क्रिकेटर अफ द इयर भने भने फाप डु प्लेसिस आइसिसी ट्वेन्टी–ट्वेन्टी आई पर्फर्मेन्स अफ द इयर भए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी