पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीद्धारा पदभार ग्रहण

पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीद्धारा पदभार ग्रहण

  • बुधबार, पुस ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

पुष ८ काठमाण्डौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशीले आजबाट पदभार ग्रहण गर्नु भएको छ ।

विभिन्न प्रतिस्पर्धीलाई उछिन्दै कार्यकारी बन्नु भएका जोशीले बोर्डमा आफ्नो काम आजबाट शुरु गर्नु भएको हो ।

बोर्डमा आज आयोजित कार्यक्रममा प्रमुख जोशीले पर्यटन बोर्डमा आउनुलाई आफूले अवसर भन्दा बढी चूनौतीको रुपमा लिएको बताउनु भयो ।

उहाले भूकम्प र नाकाबन्दी पछि अस्तव्यस्त बनेको पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको पनि ठूलो सहयोगको खाचो रहेको बताउनु भयो ।
सबै मिलेर पर्यटन क्षेत्रको विकासमा जुट्नु पर्ने आवस्यकता रहेको उहाले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी