अण्डर १९ विश्वकपका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा

अण्डर १९ विश्वकपका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा

  • मङ्लबार, पुस ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं ,७ पुस ।

आईसीसी अण्डर १९ विश्वकप क्रिकेटका लागि १५ सदस्यीय टोलीको घोषणा भएको छ ।

टोलीको कप्तान राजु रिजाल र उपकप्तानमा आरिफ शेख छन् ।

टीममा सन्दिप सुनार, सुनिल धमला, दिपेन्द्र ऐरी, सौरभ खनाल, प्रेम तामाङ्ग, सुशील कँडेल, दिपेश श्रेष्ठ, राजविर सिंह, योगेन्द्र कार्की, सन्दिप लामीछाने, हिमान्सु दत्त, शंकर राना र ईशान पाण्डे छन् ।

कुशल भुर्तेल, ईर्साद अहमद, ललित नारायण राजवशी र नन्दन यादव बैकल्पिक खेलाडीमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी