एएफसी अन्डर १४ छात्रा क्षेत्रीय फुटबलको उपाधि बंगलादेशलाई

एएफसी अन्डर १४ छात्रा क्षेत्रीय फुटबलको उपाधि बंगलादेशलाई

  • आइतवार, पुस ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ ५ पौष । 

एएफसी अन्डर १४ छात्रा क्षेत्रीय फुटबल प्रतियोगिताको उपाधि बंगलादेशले हात पारेको छ । ललितपुरको लगनखेल स्थित नेपाली सेनाको खेल मैदानमा आज भएको खेलमा नेपाललाई १–० ले पराजित गर्दै बंगलादेशले उपाधि आफ्नो पक्षमा पारेको हो ।

७० मिनेटको खेलमा बंगलादेशका लागि मारियाले १६ औं मिनेटमा गरेको नै निर्णायक बन्यो । सात देश सहभागी प्रतियोगितामा नेपालले भारतलाई हराउदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका थिए भने बंगलादेशले इरानलाई हराएर फाइनलमा स्थान बनाएका थिए ।

प्रतियोगिताको फाइनल गत वैशाख १२ गते नै हुने तय भएकोमा भूकम्पका कारण स्थगित भएको थियो । विजेता टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रफी तथा पुरस्कार प्रदान गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी