एएफसि अन्डर १४  क्षेत्रिय उपाधि भिडन्त आज हुँदै 

एएफसि अन्डर १४  क्षेत्रिय उपाधि भिडन्त आज हुँदै 

  • आइतवार, पुस ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ, ५ पुस । 

एएफसि अन्डर १४ क्षेत्रिय छात्रा फुटबल प्रतियोगगिताको उपाधि भिडन्त आज हुने भएको छ ।

प्रतियोगितामा आयोजक नेपाल र बङगलादेशविच प्रतिस्पर्धा हुनेछ । दुबै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्ने दाबि गरेका छन् ।

यसअघि फाईनल हुने भनिएको दिन गत बैशाख १२ गते आएको बिनाशकारी भुकम्पको त्रासका कारण बङगलादेश उपाधि भिडन्त नगरेरै स्वदेश फर्केको थियो ।

नेपालका प्रशिक्षक किशोर केसिले आफ्नो टिम २० दिनदेखि तयारीमा रहेको हुँदा नेपाल फाईनलको लागि पुर्णतया तयार रहेको जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी