‘क्षितिज पारिको जून’ विमोचित

‘क्षितिज पारिको जून’ विमोचित

  • शुक्रबार, पुस ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौँ, ३ पुस ।

साहित्यकार विष्णा विरहीको गीतगजलसङ्ग्रह ‘क्षितिज पारीको जून’ को आज यहाँ विमोचन गरिएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा कृति विमोचन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विरहीको कृतिमा सामाजिक परिवेशलाई चित्रण गरिएको बताउँदै कृति प्रेरणादायी साबित हुने धारणा उप्रेतीले व्यक्त गर्नुभयो ।

साहित्यकार डा गोविन्दराज भट्टराई र ओमशान्तिका विष्णुप्रसाद पौडेलले कृतिमा नारी शक्तिलाई अगाडि बढाउनुपर्ने सन्देश रहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी