लोकप्रिय वन्दै गायिका शुसीला

लोकप्रिय वन्दै गायिका शुसीला

  • बुधबार, पुस १, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

पछिल्लो पटक लोप भएका सृजना मध्यका एक हो पन्चेबाजा जसको संरक्षणको लागि लोक दोहारी गीतमा छुट्टै चर्चा कमाइरहेकी गायिका सुशिला गौतम यो पटक पन्चेबाजा बाट बजारमा आएकी छिन् सानुलाई गुमाउदा पिर एल्वम मार्फत । लगनको महिनालाइ लक्षित गरेर बजारमा ल्याएको गीतले छोटो समयमा लोकप्रियता कमाएको छ । गुल्मीको सान्तिपुरमा जन्म लिएकी सुशिला सानै देखि लोक गीतको पाराखी थिईन् ।
बिस्तारै यो क्षेत्रमा प्रबेस गरेकी गौतम भन्छिन लोक गित संगीत हाम्रो माटो हो यसलाई जोगाइराख्न को लागि मेरो यात्र अनबरत रहने छ ।
दसै तिहार बिशेष गित मार्फत २०६६ साल देखि सागितीक क्षेञमा प्रबेश गरेकी गायिका गौतमका १ दर्जन भन्दा वढी लोक तथा दोहोरी गितहरुका एल्वहरु बजारमा आएका छन् । लोक तथा दोहोरी गितहरु सगै उनले हालै पञ्चे बाजाको गित सार्बजनिक गरेकी छन् । हाल सम्म बजारमा आएका गित मध्ये ‘बिन्ती सानु बिर्स’ लोक तथा दोहोरी गित धेरै दर्सक श्रोताले मन पराए सगै अहिले पञ्चेबाजको गितलाई पनि दर्सक श्रोताले मन पराउने उनले बताईन । आफ्ना अधिल्ला एलबहरु जस्तै यो एल्वलाई पनि दर्सक श्रोताले मन पराउने उनको भनाई छ । दुख पिडा पोख्नु कलाकार को लागि खासै नौलो लाग्दैन तर यसलाई फरक सैलिमा बदल्नु स्रोताको पहिलो रोजाई रहन्छ सोहि रोजाई रहयो सुशीलाको गीतमा आफुले चएको मान्छे न पाउदा पिडामा छटपटी कसैको सम्झनामा जिबन कटाइरहेको घटनालाई उनेर गीतमा ढालिएको छ ।
गायिका गौतले निकै मर्म स्पर्शी शब्दले माया प्रेम भावले सजिएका पिर अनि मर्कालाई उनले गित मार्फत प्रस्तुत गरेकी छिन । गितमा लोकप्रिय गायक खुमन अधिकारी र शुसिला गौतमको स्वर रहेको छ । गितमा शुसिला गौतमको शब्द र गायिका शान्ता परियारको लय रहेको छ । भाबना शलुशनबाट बजारमा आएको गितको म्युजिक भिडियोको निर्देशन कपिल लामाले गरेका छन् भने अ भिनय बिमल अधिकारी र गायिका शुसिला गौतमले आफैले गरेकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी