चिसो र सर्दीबाट जोगिन यी कुराहरु खाऔं

चिसो र सर्दीबाट जोगिन यी कुराहरु खाऔं

  • आइतवार, मंसिर २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

१.तिलका परिकारः तिलको लड्डु एवं अन्य यसका परिकारहरु खानाले जाडोमा शरीरलाई तातो बनाउन मद्धत पुर्याउछ । बदाममा भन्दा तीलमा ६ गुणा बढी क्याल्सियम हुन्छ ।
२. मगफलीः जाडोमा मंगफली खान निकै फाईदाजनक छ । आईरन , जींक जस्ता गुणहरुका कारण यसले शरीलाई शर्दीँबाट जोगाउदछ ।
३. अदुवा र तुलसीको चियाः चिसोमा अदुवा र तुलसीको पात मिसाएर चिया खानाले शरीलाई अति फाईदा हुन्छ । यसमा रहेको एन्टीअक्सिडेन्टले शरीरको पाचन प्रकृया समेत मजबुत बनाउने छ ।
४. सखरः शखर पनि जाडोमा अचुक दवाई मानिन्छ । यसले कफमा समेत राम्रो फाईदा गर्दछ ।
५. अमलाः अमला पनि निकै गुणकारी फल हो । यसमा भीटामीन बी तथा आईरन प्रशस्त पाईन्छ ।
६. गाजरः गाजर पनि शरीरका लागि सधै फाईदाजनक छ । भिटामीन ए को मात्रा बढी हुने हुनाले यसले आखालाई लाभ दिन्छ ।
७. अण्डाः आलस्यता बढ्ने जस्ता समस्यामा यो निकै लाभदायक छ । दैनिक बिहान बिहान खानाले निकै शक्ति प्रदान गर्नुका दिनभर फूर्तिलो बन्न मद्धत पुर्याउछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी