टी २० विश्वकपमा भारत र पाकिस्तान एकै समूहमा

टी २० विश्वकपमा भारत र पाकिस्तान एकै समूहमा

  • शुक्रबार, मंसिर २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाण्डौ,२५ मंसिर ।

आगामी मार्चदेखी भारतमा हुने टी २० विश्वकप क्रिकेटको सुपर १० मा चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान एकै समूहमा परेका छन ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आज सार्बजनिक गरेको तालिका अनुसार विश्वकपको पहिलो राउण्डको समूह एमा बंगलादेशसँगै नेदरल्याण्ड, आयरल्याण्ड र ओमान परेका छन भने समूह बीमा जिम्बाबेसँगै स्कटल्याण्ड, हङकङ र अफगानिस्तान रहेका छन् ।

सुपर १० को समूह एक मा श्रीलंका, दक्षिण अफ्रिका, वेष्टइण्डिज, इंग्ल्यााण्ड रहदा पहिलो चरणको समूह बीको विजेता पनि यही समूहमा परेको छ । समूह २ मा चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानसँगै अष्ट्रेलिया, न्यूजिल्याण्ड छन ।

उक्त प्रतियोगिता ८ मार्चदेखि अप्रिल ३ सम्म हुनेछ र प्रतियोगिताको सेमिफाइनल दिल्ली तथा मुम्बइएमा खेलिनेछ भने फाइनल अप्रिल ३ मा कोलकत्तामा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी