लिभरपुललाई पराजित गर्दै न्युक्यासल विजयी

लिभरपुललाई पराजित गर्दै न्युक्यासल विजयी

  • सोमवार, मंसिर २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ २१ मंसिर ।  

इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति समपन्न खेलमा न्युक्यासलसँग लिभरपुल २–० ले पराजित भएको छ ।

पहिलो हाफमा गोल रहित बराबरीमा रहेको खेलमा लिभरपुलका मार्टिन स्कटेलले ६९ औं मिनेटमा आत्मघाती गोल गरेपछि न्युक्यासलले १–० को अग्रता लियो ।

९० औं मिनेटमा जर्जिनियो वाइनाल्डमले गोल गरेपछि न्युक्यासल २–० ले विजयी भयो । न्युक्यासलको सिजनको यो तेस्रो जित हो ।

१५ खेलबाट १३ अंक जोडेको न्युक्यासल १८ औं स्थानमा छ । १५ खेलबाट २३ अंक जोडेको लिभरपुल सातौं स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी