काठमाण्डौ, २० मंसिर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ पूर्वमन्त्री र तीन बहालबाला सचिवसहित २९ जना प्रभावशाली व्यक्तिमाथि छानबिन सुरु गरेको छ ।
अकुत सम्पत्ति आर्जन गरेको आशंकामा आयोगले उनीहरुमाथी छानविन प्रकृया शुरु गरेको हो ।
अख्तियारले सबै बैंकलाई २९ जना सबैको लकरहरु आज सम्म बन्द गर्न समेत निर्दैशन दिएको छ ।
भ्रष्टाचारी तथा कालाबजारी विरुद्ध आयोगले सक्रियता बढाउँदै गएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
