पुर्वमन्त्रि सहित २९ जनामाथी अख्तियारद्धारा छानविन शुरु

पुर्वमन्त्रि सहित २९ जनामाथी अख्तियारद्धारा छानविन शुरु

  • आइतवार, मंसिर २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाण्डौ, २० मंसिर ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ पूर्वमन्त्री र तीन बहालबाला सचिवसहित २९ जना प्रभावशाली व्यक्तिमाथि छानबिन सुरु गरेको छ ।

अकुत सम्पत्ति आर्जन गरेको आशंकामा आयोगले उनीहरुमाथी छानविन प्रकृया शुरु  गरेको हो ।

अख्तियारले सबै बैंकलाई २९ जना सबैको लकरहरु आज सम्म बन्द गर्न समेत निर्दैशन दिएको छ ।

भ्रष्टाचारी तथा कालाबजारी विरुद्ध आयोगले सक्रियता बढाउँदै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ