गङनम स्टाइल’ गायकको नयाँ गीत ‘ड्याडी’ पहिलो दिनमै डेढ करोडले हेरे (भिडियो सहित)

गङनम स्टाइल’ गायकको नयाँ गीत ‘ड्याडी’ पहिलो दिनमै डेढ करोडले हेरे (भिडियो सहित)

  • बुधबार, मंसिर १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

मिर्मिरे अनलाईन ।

गायक पार्क जी साङ ‘साई’ को नयाँ गीत ‘ड्याडी’ को भिडियो सार्वजनिक भएकै दिन युट्युवमा १ करोडभन्दा बढीले हेरेका छन् ।

शिशुदेखि हजुरबासम्मको पुस्तालाई चित्रण गरिएको ड्याडी रिलिज भएको एकदिनमै युट्युबमा १ करोड ४१ लाख ६४ हजार ५ सय भन्दा बढीपटक हेरिएको छ ।

साई दक्षिण कोरियाका चर्चित गायक, गीतकार, गीत निर्माता, मोडल तर्था यापर हुन् । यसअघि “गङनम स्टाइल”को भिडियो यु(ट्युबमा सबैभन्दा धेरै हेरिएको भिडियोको सुचीको रुपमा दर्ता भएको थियो ।

अनौठो प्रकारको डान्सका कारण पनि उक्त गितको भिडियो यति धेरै चर्चित बनेको हुन सक्ने अनुमान गरिएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् । 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी