काठमाण्डौ,१५ कात्तिक ।
बार्सिलोनाका स्टार लियोनल मेस्सी स्पेनिस ला लिगा फुटवलमा उत्कृष्ट खेलाडी घोषणा भएका छन ।
गएराती घोषणा गरिएअनुसार मेस्सी बेस्ट प्लेयरसँगै बेस्ट फरवार्ड समेत भए । रियल मड्रिडका क्रिस्टियानो रोनाल्डो र आफ्नै क्लवका आन्द्रेस एनेस्टालाई पछि पार्दै मेस्सीले उपाधी जितेका हुन् ।
बेस्ट मिडफिल्डरमा रियलका हेम्स रोड्रिगेज, वेस्ट डिफेन्डरमा रियलकै सेर्जियो रामोस तथा वेस्ट गोलकिपरमा वार्सिलोनाका क्लाउडियो व्राभोलाइ घोषणा गरियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline