चितवनको दारेचोक गाविसको विकट गाउँ लामिडाँडामा लोपोन्मुख जाँतोमा चामल पिस्दै ७७ बर्षिय बृद्ध ईन्द्रवहादुर थापा मगर । नेपाली समाजमा पछिल्लो समय यसको प्रयोगमा कमी आएको छ । तर अझै पनि मिलको सुविधा नपुगेको ठाउँमा जातोको नै प्रयोग गरिन्छ । तस्बिर : नारायण ढुंगाना
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline