एका बिहानै काठमाडौ केन्द्रविन्दु भएर पराकम्प

एका बिहानै काठमाडौ केन्द्रविन्दु भएर पराकम्प

  • सोमवार, मंसिर १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ काठमाडौ १४ मंसिर । 

आज बिहान भूकम्पको एउटा पराकम्प गएको छ । आज बिहान ६ बजेर १० मिनेट जाँदा काठमाडौं केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि गएको हिजो दिउँसो तीन बजेर २३ मिनेट जाँदा काभ्रे केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको थियो ।

केन्द्रका अनुसार गत वैशाख १२ को भूकम्पपछि हालसम्म ४ रेक्टर भन्दा माथिका ४ सय १४ भन्दा बढी पराकम्प गएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ