एथ्लेटिको मड्रिड समुह सि को शिर्ष स्थानमा उक्लियो

एथ्लेटिको मड्रिड समुह सि को शिर्ष स्थानमा उक्लियो

  • बिहिबार, मंसिर १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौ १० मंसिर ।  

च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा एथ्लेटिको मड्रिडद्धारा गालाटासारे २–० ले पराजित भएको छ ।

जीतसँगै एथ्लेटिको मडिड समुह सी को शीर्ष स्थानमा उक्लिएको छ । एथ्लेटिको मड्रिडका लागि दुवै गोल एन्टोन ग्रिजम्यानले गरे ।

१३ औं मिनेटमा पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाएका उनले ६५ औं मिनेट प्न अर्को गोल गरेपछि एथ्लेटिको मड्रिड २–० ले विजयी भयो ।

जितपछि पाँच खेलबाट१० अंक जोड्दै एथ्लेटिको शिर्ष स्थानमा उक्लिएको हो । पाँच खेलबाट चार अंक जोडेको गालाटासारे भने समुहको तेस्रो स्थानमा छ ।

समुह सी अन्तर्गतकै गएराति सम्पन्न अर्को खेलमा बेन्फिका एफसी आस्टनसँग २–२ को बराबरीमा रोकिएको छ । बराबरीसँगै बेन्फिका दोस्रो स्थानमा झरेको छ ।

पाँच खेलबाट १० अंक नै भएपनि गोलअन्तरका आधारमा बेन्फिका एथ्लेटिको मड्रिड भन्दा पछि परेको हो । पाँच खेलबाट तीन अंक जोडेको आस्टन समुहको पुछारमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी