नाकाबन्दी बिरुद्ध विप्लव माओवादीद्धारा राजधानीमा शक्ती प्रदर्शन (तस्वीरसहित)

नाकाबन्दी बिरुद्ध विप्लव माओवादीद्धारा राजधानीमा शक्ती प्रदर्शन (तस्वीरसहित)

  • मङ्लबार, मंसिर ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, ८ मंसिर ।

नेत्र बिक्रम चन्द्र बिप्लब नेतृत्वको नेकपा माओवादीले भारतले अघोषित रुपमा लगाएको नाकाबन्दी र हस्तक्षेपको विरुद्धमा आज राजधानीमा शक्ति प्रदर्शन गरेको छ ।

रत्नपार्कको शान्तिबाटिकाबाट सुरु भएको बिरोध रयाली राजधानीका बिभिन्न स्थानको परीक्रमा गर्दै पुनह शान्तिबाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोण सभालाई पाटी प्रबक्ता खड्क बहादुर बिश्वकर्मा र स्थायी समिती सदस्य धर्मेन्द्र बास्तोलाले सम्बोधन गर्दै हुनुहुन्छ । बजारमा बस्तुको अभाब भइरहेको मौका छापी कालोबजारी गर्नेहरुका बिरुद्ध प्रदर्शन गरीएको माओबादीले जनाएको छ ।

भारतीय हस्तक्षेपबाट नेपालीको दैनिकी चरम संकटमा परिरहेका बेला निजामती कर्मचारी नै कालो बजारी गर्नमा तल्लिन देखिएको भन्दै प्रदर्शन राष्ट्रिय स्वाधीनताको पक्षमा र दलाल–तस्करको विरुद्धमा लक्षित भएको माओवादीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी